प्रधानमन्त्री देउवाद्वारा गुहेश्वोरी फोहरपानी प्रसोधन केन्द्र समुद्द्घाटन
नेपाल सरकार खानेपानी मन्त्रालयबाट निर्मित गुहेश्वोरी फोहरपानी प्रसोधन केन्द्रको उद्घाटन सम्माननीय प्रधानमन्त्री शेर बहादुर देउवाको बाहुलिबाट भयो। आज दिउसो ३ बजे सुरु भएको उक्त कार्यक्रममा खानेपानी मन्त्री उमाकान्त चौधरी, पूर्वमन्त्री भिमशेन दास प्रधान, काठमाडौ उपत्यकाका मेयर बालेन्द्र शाह, विभिन्न मन्त्रालयका सचिवहरु गोकर्णेश्वोर न.पा. का मेयर दिपक रिसाल तथा अन्य नगरपालिकाका मेयरहरु, पत्रकार को उपस्थिती […]