आजबाट पातलो प्लास्टिकको झोला बोक्न नपाउने
सरकारले आजबाट ४० माइक्रोन भन्दा पातलो प्लास्टिकको झोला प्रयोगमा रोक लगाएको छ । प्लाष्टिकजन्य पदार्थबाट हुने वातावरणीय प्रदुषण न्यूनीकरण पातलो प्लाष्टिकको उत्पादन, आयात, विक्री वितरण र प्रयोगमा सरकारले रोक लगाएको हो । सरकारले प्लाष्टिकका झोला प्रतिवन्धको नीति तथा निर्णयलाई आगामी दिनमा थप कडाईका साथ लागुगर्ने तयारी गरेको भन्दै वातावरण विभाग ४० माईक्रोन भन्दा पातलो प्लाष्टिक […]