गौतम बुद्ध विमानस्थलको भ्रष्टाचार छानबिनमा प्रवेशै नगरी लेखा उपसमितिको प्रतिवेदन
Highlights ७ सय बिघा अधिग्रहण गरिएको छ, विमानस्थललाई आवश्यकभन्दा बढी जग्गा किनिएको विषयमा प्रश्न उठेको छ, जग्गा किनेर ‘ओभर भ्यालुएसन’ गरियो कि भन्ने प्रश्न पनि छ : श्यामकुमार घिमिरे, प्रमुख सचेतक कांग्रेस अनियमितता गरेका विषयमा उपसमिति ‘इन्ट्री’ नै गरेन, टर्मिनल भवन र जग्गा अधिग्रहणबारे प्रश्न उठेका छन् तर त्यसमा प्रवेश नै गरिएन : मनीष झा […]