फ्रेन्च ओपन २०२५ : गउफ बनिन् च्याम्पियन
काठमाडौँ — अमेरिकी खेलाडी कोका गउफले शनिबार फ्रेन्च ओपन २०२५ को महिला एकलको उपाधि जितेकी छिन् । उनले रोलान्ड ग्यारोसमा भएको फाइनलमा बेलारुसकी नम्बर १ खेलाडी आरयन सबलेन्कालाई तीन सेट चलेको खेलमा पराजित गरेकी हुन् । पहिलो सेट गुमाएयता २१ वर्षीया गउफले उत्कृष्ट पुनरागमन रचिन् र खेल ६–७ (७/५), ६–२ र ६–४ ले आफ्नो पक्षमा परिन् । उनले […]