चैतको तुलनामा वैशाखमा घट्यो ४५ अर्ब सार्वजनिक ऋण
Highlights सरकारले १० महिनामा ३ खर्ब ९० अर्ब ८३ करोड सार्वजनिक ऋण उठायो, चालु वर्षमा ५ खर्ब ४७ अर्ब संकलन गर्ने लक्ष्य सरकारले संकलन गरेको नयाँ ऋणभन्दा पुरानो ऋणको साँवा भुक्तानी धेरै गरिएकाले सार्वजनिक ऋण घटेको हो : गोपीकृष्ण कोइराला, प्रमुख, सार्वजनिक ऋण व्यवस्थापन कार्यालय काठमाडौँ — गत वैशाखसम्म सरकारले तिर्न बाँकी सार्वजनिक ऋण २६ […]