सहमहामन्त्रीबाट दिएकाे राजीनामा अस्वीकृत हुन्छ जस्तो त लाग्दैन : श्रेष्ठ [अन्तर्वार्ता]
काठमाडौँ — १५ दिनअघि राष्ट्रिय स्वतन्त्र पार्टीकी सहमहामन्त्री सुमना श्रेष्ठले पार्टी सभापतिलाई राजीनामा बुझाउने बेला सायदै सोचेकी थिइन्, उनले दिएको राजीनामाको खबर बिहीबार बसेको केन्द्रीय समितिको बैठक अगावै बाहिर आउँछ भन्ने । तर उनले राजीनामा दिएको खबर बाहिरिएलगतै सुमनाले यो घटना सुनियोजित तरिकाले बाहिर ल्याइएको र यसमा कसैले मिडिया ट्रायल नै गरिएको बुझाइ बनाएकी छिन् । उनले […]