साईमोन थापाको अधक्ष्यतामा महोत्तरी कला साहित्य संगीत प्रतिष्ठान नेपाल गठन
काठमाडौँ / महोत्तरी कला साहित्य संगीत प्रतिष्ठान नेपाल गठन भएको छ । आज राजधानीमा आयोजित एक बिसेष समारोहमा पत्रकार सम्मेलन गरि साईमोन थापाको अधक्ष्यतामा उक्त समिति गठन भएको हो । प्रमुख अतिथि नेकपाका केन्द्रिय सदश्य टेक बहादुर बलम्पाकी रहेको उक्त भेलामा बिसेष अतिथिहरुमा गायक पूर्ण परियार, गायिका राधिका हमाल, संचारकर्मी सुर्य चन्द, संचारकर्मी भरत बम्जन, […]