पतञ्जलिको योगमा गडबडीले भ्रष्टाचारको अभियोग
Highlights पतञ्जलि जग्गा प्रकरणमा १८ करोड ५८ लाख ५० हजार बिगो, बिगोबमोजिमकै जरिवाना र १० देखि १४ वर्षसम्म कैद सजाय माग पतञ्जलिका नेपाल प्रमुख शालिग्राम सिंह, पूर्वमन्त्रीहरू : प्रेमबहादुर सिंह र डम्बर श्रेष्ठ, पूर्वमुख्यसचिव माधव घिमिरे, पूर्वभूमिसुधार सचिव छविराज पन्त, पूर्वसहसचिव जितबहादुर थापा, केशरबहादुर बानियाँ र लालमणि जोशीसहित ९३ जना प्रतिवादी नीतिगत आवरणमा राज्य दोहन गर्नेहरू कुनै न […]