विपन्न राष्ट्रलाई जलवायु न्याय दिन वित्तीय सहायता माग
Highlights सबैभन्दा बढी प्रदूषण गर्नेहरूले नै संवेदनशील राष्ट्रहरूलाई वित्त, प्रविधि, क्षमता अभिवृद्धिमार्फत सबैभन्दा बढी सहयोग गर्नुपर्छ। – केपी शर्मा ओली, प्रधानमन्त्री काठमाडौँ — ‘जलवायु परिवर्तन : हिमाल र मानवताको भविष्य’ मूल विषयसहित ‘सगरमाथा संवाद २०२५’ काठमाडौंमा सुरु भएको छ । संवादमा जलवायुको खतरा बढ्न नदिन पर्वतदेखि टापु राष्ट्रलाई जोड्ने, हरित अर्थतन्त्रलाई प्राथमिकता दिने, जलवायु परिवर्तनको हानिनोक्सानीबाट बच्ने, […]