संवैधानिक निकायका ५२ नियुक्तिविरुद्धको रिटमा ४ वर्षपछि दिनहुँ सुनुवाइ
Highlights निरन्तर सुनुवाइमा पनि बुधबारअघि टुंगो नलागे प्रधानन्यायाधीश विदेश भ्रमणमा जाने भएकाले दुई साता सुनुवाइ नहुने काठमाडौँ — अध्यादेशमार्फत ऐन संशोधन गरेर संवैधानिक निकायमा ५२ पदाधिकारी नियुक्त गरिएको विषयमा परेको रिटमा सर्वोच्च अदालतले चार वर्षपछि दैनिक सुनुवाइ सुरु गरेको छ । प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतको अध्यक्षतामा रहेको पाँच सदस्यीय संवैधानिक इजलासले आइतबार सुरु गरेको सुनुवाइ रिटलाई अन्तिम […]