राष्ट्र बैंक सेयर कर्जामा लचिलो, जोखिम भार घट्यो
Highlights सेयर धितो कर्जामा १ सय प्रतिशत मात्र जोखिम भार, अनिवार्य नगद मौज्दात गणनाविधि कसिलो, नीतिगत दर यथावत् २०७८ सालमा सेयर कर्जाको जोखिम भार बढाइएको थियो, अहिले त्यसलाई घटाएर १ सय प्रतिशत बनाइएको हो : रामु पौडेल, प्रवक्ता, नेपाल राष्ट्र बैंक सेयर कर्जा यस क्षेत्रमै लगानी गर्नुपर्छ भन्ने छैन, त्यसैले यस्तो कर्जा अन्यन्त्र उपयोग भएको […]