भर्ना अभियान, पठनपाठन र परीक्षा बहिष्कार गर्ने शिक्षकको घोषणा
Highlights ७० लाख बालबालिकाको भर्ना तथा पढाइ प्रभावित एसईईको उत्तरपुस्तिका परीक्षण र कक्षा १२ को परीक्षा अनिश्चित सरकारले माग पूरा गर्नेभन्दा पनि शिक्षकलाई थकाउने र विद्यालय फर्काउने हेपाहा प्रवृत्ति देखायो । अब कक्षा १२ को परीक्षामा शिक्षक, कर्मचारी सहभागी हुँदैनन् । एसईईको उत्तरपुस्तिका पनि परीक्षण गर्दैनौं ।– नानुमाया पराजुली, आन्दोलन परिचालन समिति संयोजक काठमाडौँ — सरकारले शैक्षिक सत्र […]