सिने सिर्जनामा कैंची चलाउने सरकारी लहड
सिनेमा कल्पना शक्ति, अभिव्यक्ति स्वतन्त्रता, कला र आधुनिक प्रविधिको उच्चतम सम्मिश्रण हो । यही सबल पक्षकै कारण आज विश्वभरका सिनेमाले आफ्ना दर्शकलाई विस्मयकारी विगतदेखि कल्पनातीत भविष्यसम्मको यात्रा गराउन सकेका छन् । सामान्यतया सिनेमाको उद्देश्यमा मनोरञ्जनलाई नै अग्रपंक्तिमा राख्ने गरिए पनि यसको दायरा चिन्तन, चेतना र चेतावनीसम्मै फैलिएको छ । विशुद्ध व्यावसायिकतादेखि कलाको प्रचुरता भेटिने सिनेमासम्मको आ–आफ्नै धार […]