जाजरकोटको पैंक केन्द्रबिन्दु भएर आज फेरि ४.४ म्याग्निच्युडको भूकम्प
काठमाडौँ — पछिल्ला दिनमा जाजरकोट जिल्लाका विभिन्न स्थानलाई केन्द्रबिन्दु बनाएर लगातार भूकम्प गइरहेको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार पैंक केन्द्रबिन्दु भएर मंगलबार बिहान ४ बजेर ५३ मिनेटमा ४.४ म्याग्निच्युडको भूकम्प गएको छ । सोमबार राति मात्रै ९ बजेर ३१ मिनेट जाँदा पैंक केन्द्रबिन्दु भएर ४.१ म्याग्निच्युडको भूकम्प गएको थियो । कुशे गाउँपालिकाको पैंकलाई […]