खोइ ज्यान ? खरानी भयो, खोइ खरानी ? उड्यो !
पर्सा, रौतहट — पहिलो संविधानसभा निर्वाचनको अघिल्लो रात २७ चैत २०६४ मा रौतहटमा भएको बम विस्फोट र त्यसमा परेर घाइते भएकालाई जिउँदै इँटाभट्टामा हालेर हत्या गरेको आरोप लागेका पूर्वमन्त्री तथा कांग्रेस नेता मोहम्मद आफताब आलमसहित चार जनालाई उच्च अदालत जनकपुरको वीरगन्ज इजलासले बुधबार सफाइ दिएको छ । आलमले हत्या गरेको ठहर गर्दै जिल्ला अदालत रौतहटले उनीसहित […]