त्रिवि उपकुलपति नियुक्ति प्रक्रिया सुरु नै भएन
Highlights प्रधानमन्त्री ओलीको असहयोग र हस्तक्षेपको कारण देखाउँदै केशरजंग बरालले १५ चैतमा राजीनामा दिएपछि त्रिविमा उपकुलपति पद रिक्त काठमाडौँ — त्रिभुवन विश्वविद्यालय उपकुलपतिविहीन भएको डेढ महिना पुग्नै लाग्दासमेत प्रधानमन्त्री तथा कुलपति केपी शर्मा ओलीले नियुक्ति प्रक्रिया सुरु गरेका छैनन् । कुलपतिले गठन गरेको समितिको सिफारिसका आधारमा उपकुलपति नियुक्त हुने व्यवस्था त्रिवि ऐनमा छ, तर सिफारिस समिति […]