गोकर्णेश्वोर नगरपालिका वडा न.०६ मा एमालेबाट नवराज लामा वडा अध्यक्ष विजयी
ह्हस्थानीय निर्वाचनको मतगणना हुने क्रम चलिरहेको छ। यसै क्रममा काठमाडौ निर्वाचन क्षेत्र न.०३ मा गोकर्णेश्वोर नगरपालिका अन्तरगत वडा न.०६ मा एमालेका प्रत्यासी नवराज लामाले विजयी हासिल गरेका छन। तर अचम्मको कुरा त नेपाली कांग्रेसको चार वडा सदस्यहरुले बहुमतले जितेका छन। ३७०१ कुल खसेको मतबाट १४२७ मत लिएर नवराज लामाले बिजयी हासिल गरे भने प्रतिद्वन्दी नेपाली […]