के ओलीले पूर्वराष्ट्रपति भण्डारीलाई एमालेको जिम्मा देलान् ?
Highlights स्थायी कमिटी सदस्य कर्ण थापा भन्छन् : अब एमालेको नेतृत्वमा भण्डारी नै हो, ओली बाधक बन्ने अवस्था छँदै छैन धनगढी — अध्यक्ष केपी शर्मा ओलीको रापतापमा चलिरहेको नेकपा एमालेमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी आगामी नेतृत्व लिन अग्रसर देखिएसँगै पार्टीभित्र हलचल सुरु भएको छ । आगामी महाधिवेशनपछि नेतृत्वमा ओलीको निरन्तरता या भण्डारीको आगमन भन्नेमा बहस एमाले केन्द्रमा […]