यस वर्ष पनि गण्डकीको आर्थिक वृद्धिदर उच्च
Highlights गण्डकी प्रदेशको सबैभन्दा बढी आर्थिक वृद्धिदर ४.६१ प्रतिशत, सुदूरपश्चिमको सबैभन्दा कम ३.३२ प्रतिशत बढ्दो सहरीकरण र जनसंख्या, ठूला व्यापारिक कारोबार आदिका कारण बागमतीमा थोक तथा खुद्रा व्यापार क्षेत्रको योगदान सबैभन्दा बढी छ : ढुण्डीराज लामिछाने प्रवक्ता, राष्ट्रिय तथ्यांक कार्यालय काठमाडौँ — नेपालका सात प्रदेशमध्ये आर्थिक वृद्धिदरका हिसाबले सबैभन्दा अगाडि गण्डकी देखिएको छ । राष्ट्रिय तथ्यांक […]