नेपालि कांग्रेसकी केन्द्रीय सदस्य अम्बिका बस्नेतले दिए राजिनामा
नेपालीl कांग्रेसकि केन्द्रीय सदस्य सुश्री अम्बिका बस्नेतले पार्टी सभापतिलाई केन्द्रीय सदस्यको पदबाट राजिनामा दिएकि छिन। नेपाली कांग्रेस काठमाडौ निर्वाचन क्षेत्र न.०३ अन्तरगत गोकर्णेश्वोर नगरपालिकामा भएको अलोकतान्त्रिक, अराजक, असभ्य र अमर्यादित टिकट वितरणलाई लिएर उनले आफ्नो राजिनामा दिएकी हुन। स्थानीय निर्वाचन २०७९ का टिकट वितरणमा ससदिय बोर्ड, क्षेत्रीय कार्यसमिति र जनप्रतिनिधि लगायत उहाँलाई समेत कुनै जानकारी […]