गोकर्णेश्वोर -६ द्वारा किमाल सर्वेश्वोर मार्ग हुँदै साविक(३)मा सडक बत्ती जडान
गोकर्णेश्वोर नगरपालिका वडा न.०६ द्वारा वडाका सिमाक्षेत्र जोड्ने गल्लिहरुमा सडक बत्ती जडान गरेको छ। गोकर्णेर्श्वोर नगरपालिका वडा न.०६ द्वारा वडा न.०५ सङ्ग सिमाना जोडिने किमाल सर्वेश्वोर मार्गबाट सुरु गरि बन्चरेटार, बासुकी चोकका भित्री गल्ली, तामाङ्ग गुम्बा क्षेत्र र अधिकान्स गोकर्णेश्वोर-६ का क्षेत्रमा सडक बत्ती जडान गरेको छ। ५५ थान सडक बत्ती साविक(३) वडामा जोड्ने र […]