फोर आइज न्युज
शनिबार, कार्तिक २, २०८२
  • होमपेज
  • गोकर्णेश्वोर -६ द्वारा किमाल सर्वेश्वोर मार्ग हुँदै साविक(३)मा सडक बत्ती जडान

गोकर्णेश्वोर -६ द्वारा किमाल सर्वेश्वोर मार्ग हुँदै साविक(३)मा सडक बत्ती जडान

गोकर्णेश्वोर -६ द्वारा किमाल सर्वेश्वोर मार्ग हुँदै साविक(३)मा सडक बत्ती जडान

गोकर्णेश्वोर नगरपालिका वडा न.०६ द्वारा वडाका सिमाक्षेत्र जोड्ने गल्लिहरुमा सडक बत्ती जडान गरेको छ।
गोकर्णेर्श्वोर नगरपालिका वडा न.०६ द्वारा वडा न.०५ सङ्ग सिमाना जोडिने किमाल सर्वेश्वोर मार्गबाट सुरु गरि बन्चरेटार, बासुकी चोकका भित्री गल्ली, तामाङ्ग गुम्बा क्षेत्र र अधिकान्स गोकर्णेश्वोर-६ का क्षेत्रमा सडक बत्ती जडान गरेको छ।
५५ थान सडक बत्ती साविक(३) वडामा जोड्ने र अतिरिक्त ५५ थान साविक(४) मा जोड्ने वडाको योजना छ।
जोडिएका सडक बत्ती भारतिय कम्पनीका हुन भने ५० वाट क्षमता रहेको उक्त बत्तिको २ बर्षे वारेन्टी र करीब ६५००/- रुपैया सामाग्री सहितको जडान खर्छ लाग्ने छ।
यश अघि जडान गरिएका बत्तिका अवस्था जिर्ण भएको, बस्ती बढेको र  सामाजिक अपराध र जोखिमको प्रवल सम्भावना भएकोले सडक बत्तिको अपरिहार्यता रहेको वडा अध्यक्ष नवराज लामाले बताए।
बत्ती हस्तान्तरण गर्दै उप मेयर सान्नानी लामाले वडाका सम्पूर्ण सुरक्षा र पूर्वाधार विकासको कार्यमा नगरपालिका सदैव साथ रहने आश्वासन दिए।
सिमित स्रोतमा परिचालित उक्त योजना ठाउँ र आवस्यकता अनुसार प्रदान गरिएको छ भन्ने जानकारी जडान संयोजक बाट प्राप्त भएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि?

सबै
युक्रेनी हमलामा २ सय रुसी सेना मारिएको दाबी ✍️: टिभी अन्नपूर्ण 🕒 प्रकाशित: भदौ १२, २०७९  12 Shares facebook sharing buttontwitter sharing buttonmessenger sharing buttonsharethis sharing button मस्को । रुसले कब्जा गरेको क्षेत्र लुहान्स्कमा रहेको आधार शिविरमा भएको युक्रेनी मिसाइल हमलामा २ सय रुसी प्याराट्रुप्स मारिएको स्थानीय नेताले दाबी गरेका छन् । पूर्वी युक्रको कादिभ्का सहरमा रहेको मुख्यालयमा भएको रुसी हमलामा उनीहरू मारिएका लुहान्स्का गभर्नर सेर्ही गैडाइले जानकारी दिए ।  विस्फोटबारे सेयर गरिएको एउटा भिडियोमा रुसी सेनाले आधारको रूपमा प्रयोग गरेको होटलको भग्नावशेष देख्न सकिन्छ ।  उनले फेसबुकमा लेखेका छन्, ‘अस्थायी रूपमा कब्जा गरिएको कादिभका, लुहान्स्क क्षेत्रमा, युक्रेनी सैनिकहरूले रुसीहरूको आधारलाई ध्वस्त पारे । ’ आक्रमण करिब २०० रुसी प्याराट्रुप्स मारिएका उनले बताए ।  युक्रेनमाथि रुसले हमला गरेको ६ महिना पूरा भएको छ । हमलामा दुबै देशका सयौँ सैनिकको मृत्यु भएको छ ।