फोर आइज न्युज
आइतवार, चैत्र २३, २०८१
  • होमपेज
  • क्षेत्र लामाद्वारा काँग्रेस खानीखोला गाउँपालिका सभापतिमा दाबी (भिडियो)

क्षेत्र लामाद्वारा काँग्रेस खानीखोला गाउँपालिका सभापतिमा दाबी (भिडियो)

काभ्रे : नेपाली काँग्रेसका युवा नेता क्षेत्र लामाले खानीखोला गाउँपालिकाको सभापतिमा दाबी प्रस्तुत गर्नु भएको छ । आगामी असोज ९ गते हुने पालिका अधिवेशनमा सभापतिका लागि आफ्नो दाबी प्रस्तुत गर्नु भएको हो ।

नेपाल विद्यार्थी संघको राजनीतिबाट पार्टी राजनीतिमा होमिनु भएका नेता लामा २०७४ सालको निर्वाचनमा काँग्रेसको तर्फबाट खानीखोला गाउँपालिकामा वडाध्यक्षमा प्रतिस्पर्धा गर्नुभएको थियो ।
थप कुराकानी यो भिडियोमा :

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका