गभर्नरमा सत्तारूढ दलको खेलबाड जारी
Highlights गभर्नरको ‘भाग’ पाएको कांग्रेसका सभापति देउवाले पदाधिकारी बैठक राखेर सम्भावित नाम दिन नेताहरूलाई आग्रह गरेका छन् कांग्रेसले चाहेकै व्यक्तिलाई गभर्नर बनाउने विश्वास प्रधानमन्त्रीबाट प्राप्त भएको छ, पारदर्शी ढंगले गभर्नर नियुक्तिको प्रक्रिया अघि बढाउँछु : शेरबहादुर देउवा, सभापति, कांग्रेस काठमाडौँ — राष्ट्र बैंकको गभर्नर एक महिनादेखि खाली हुँदा पनि सत्तारूढ दलहरू एक अर्कालाई छक्याउने र गलाउने […]