गो.न.पा. युवा खेलकुद विकास समितिद्वारा सम्मान तथा सुभकामना कार्यक्रम सम्पन्न
गोकर्णेश्वर नगरपालिका युवा तथा खेलकुद विकास समिति द्वारा विजया दशमी , शुभ दीपावली, छठ पर्व , नेपाल सम्बत को अवसरमा सुभकामना तथा खेलाडीहरुलाई सम्मान कार्यक्रम राखेको छ। माकलबारी स्थित ओसिस पार्टी प्यालेसमा सम्पन्न उक्त कार्यक्रममा युवा तथा खेलकुद विकास समितिले आफ्नो कार्यक्रम राखेको हो। कार्यक्रममा गोकर्णेश्वोर नगरपालिकाका खेलाडीहरुलाई सम्मान गरिएको थियो भने विभिन्न खेलका […]