फोर आइज न्युज
शनिबार, चैत्र २९, २०८१
  • होमपेज
  • ने.का. गोकर्णेश्वोर-८ द्वारा सुभकामना तथा परिचयात्मक कार्यक्रम सम्पन्न

ने.का. गोकर्णेश्वोर-८ द्वारा सुभकामना तथा परिचयात्मक कार्यक्रम सम्पन्न

ने.का. गोकर्णेश्वोर-८ द्वारा सुभकामना तथा परिचयात्मक कार्यक्रम सम्पन्न

 

नेपाली कांग्रेस गोकर्णेश्वर नगरपालिका वडा -८ एकाई कमिटीले आज ओसिस पाटी प्यालेसमा नेपाली कंग्रेसका प्रदेश त प्रतिनिधि सभाका उम्मेदवारहरूको परिचयात्मक तथा शुभकामना कार्यक्रम सम्पन्न गरेको छ।

आसन्न मंसिर ४ गते हुन गइरहेको निर्वाचनमा नेपाली काँग्रेसका तर्फबाट प्रदेश तथा प्रतिनिधि सभाका उमेद्वारहरुलाई कार्यकर्ता तथा आम जनतासामु परिचित गराउनका लागि उक्त कार्यक्रम राखिएको थियो।
नेपाली कांग्रेस पार्टीले यस निर्वाचनका लागि समानुपातिकतर्फ दुई जना उम्मेदवार प्रतक्ष्य संघीय तर्फ एक जना र प्रदेश (क) र (ख) गरि दुई जना उम्मेद्वारलाई टिकट दिएको छ।
प्रतिनिधिसभा उम्मेद्वार सन्तोष चालिसे, प्रदेशसभा उमेद्वार विमल ठकुरी छिरिङ दोर्जे लामा , समानुपातिक उमेद्वार अम्बिका बस्नेत र गोविन्द पुडासैनि गरि ५ जना उम्मेद्वार कांग्रेसले काठमाडौँ निर्वाचन क्षेत्र नं ३ बाट सिफारिस गरेको छ।
सम्पूर्ण क्षेत्रका आर्थिक सामाजिक राजनैतिक भौतिक शैक्षिक र धार्मिक सांस्कृतिक विकासका लागि संसद र प्रदेशमा आफ्नो आवाज बुलन्द गर्ने अपेक्षा गरेका छन।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका