मस्कबारे ट्रम्पले भने – ‘उसले होस गुमाइसक्यो’
Highlights इलन मस्कका बाबु एरोल भन्छन्, ‘उच्च ओहदामा बसेर काम गर्दा उत्पन्न तनाव र थकाइले यस्तो भएको हो ।’ काठमाडौँ — अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले केही दिन अघिसम्मका निकट सहयात्री टेक अर्बपति इलन मस्कलाई होस गुमाइसकेको व्यक्तिका रुपमा टिप्पणी गरेका छन् । एबीसीन्यूजसँगको शुक्रबार गरेको अन्तर्वार्तामा ट्रम्पलाई सुरुमै सोधिएको थियो, ‘मस्कसँग कुराकानी गर्न कुनै नयाँ तालिका […]