लन्डनमा अहिलेसम्मकै धेरै गर्मी, धावनमार्ग पग्लिएपछि उडान अवरुद्ध
लन्डनमा गर्मी अत्यधिक बढेपछि जनजीवन प्रभावित भएको छ । लन्डनमा ३८.१ डिग्री सेल्सियस तापमानसहित हालसम्मको सबैभन्दा गर्मी दिन रेकर्ड भएको छ । मौसमविद्हरूले मंगलबार तापक्रम अझै बढ्ने चेतावनी दिएका छन् । बन्दका कारण केही विद्यालय बन्द गरिएका छन् । यद्यपि, सरकारले विद्यालय ठप्प नगर्न अनुरोध गरेको छ । तापक्रम बढेपछि मौसम विभागले पहिलोपटक रातो चेतावनी […]