अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगिता
नेपाल तेक्वान्दो सङ्घमा आबद्ध युनाइटेड तेक्वान्दो डोजाङको आयोजनामा प्रथम काठमाडौँ अन्तर्राष्ट्रिय क्योरुगी तथा पुम्से तेक्वान्दो च्याम्पियनसिप यसै महिनामा हुने भएको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा हुने उक्त प्रतियोगिता यही माघ २७ देखि २९ गतेसम्म सञ्चालन गरिने आज यहाँ आयोजित पत्रकार सम्मेलनमा प्रतियोगिता संयोजक नोर्बु लामाले जानकारी दिनुभयो । उहाँकाअनुसार प्रतियोगितामा नेपालसहित कोरिया, […]