फोर आइज न्युज
शनिबार, जेष्ठ १८, २०८२
  • होमपेज
  • गुल्मीमा ११ वर्षीया बालिका बलात्कृत, ४० वर्षीय पुरुष पक्राउ

गुल्मीमा ११ वर्षीया बालिका बलात्कृत, ४० वर्षीय पुरुष पक्राउ

गुल्मीमा ११ वर्षीया बालिका बलात्कृत, ४० वर्षीय पुरुष पक्राउ

गुल्मीमा ११ वर्षीया बालिकामाथि बलात्कार गरेको आरोपमा एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ईस्मा गाउँपालिका–४, कुबिन्डे बस्ने ४० वर्षीय भूपाल अधिकारी छन् ।

अधिकारीले ती बालिकालाई ललाइफकाइ सोही ठाउँस्थित खरबारीमा लगी बलात्कार गरेको उजुरीका आधारमा प्रहरीचौकी ईस्माबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको जनाइएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका