फोर आइज न्युज
शुक्रबार, असार २०, २०८२
  • होमपेज
  • राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता सुरु

राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता सुरु

राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता सुरु

जिल्ला खेलकुद विकास समिति तनहुँद्वारा आयोजित नवौँ राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता तनहुँको क्षेत्र नं १ र ३ मा सुरु भएको छ । क्षेत्र नं ३ मा आयोजित प्रतियोगिताको सांसद टुकराज सिग्देल, धु्रव वाग्ले र आशा कोइरालाले सय मिटर दौडेर संयुक्तरुपमा उद्घाटन गर्नुभएको थियो ।
सो प्रतियोगितामा १९ वटा विद्यालयका दुईसय ५० जना विद्यार्थीको सहभागिता रहेको छ । जिल्ला खेलकुद विकास समितिका सदस्य रामकुमार श्रेष्ठको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा जिल्ला खेलकुद विकास समिति तनहुँका उपाध्यक्ष मनिराज थापा, जनज्योति माविका प्रअ गणेश सुवेदी, सोही विद्यालयका अध्यक्ष पुष्प पराजुली लगायतले विद्यालयस्तरमा हुने यस्ता खेलकुद प्रतियोगिताले विद्यार्थीलाई पठनपाठनमा अगाडि बढ्न थप हौसला प्रदान गर्ने बताउनुभयो ।
यसैबीच, क्षेत्र नं १ मा आयोजित प्रतियोगिताको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष ऋषिराम भुसालले उद्घाटन गर्नुभएको थियो । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि?

सबै
स्थानीय तह निर्वाचनका लागि लमजुङमा निर्वाचन सामग्रीसहित मतदान केन्द्रका कर्मचारी खटिएका छन् । जिल्लामा आठ सय ९५ जना कर्मचारी खटिएका हुन् । चार नगरपालिका र चार गाउँपालिका रहेको लमजुङमा १२३ मतदानस्थल र १८२ मतदान केन्द्र रहेको छ ।  मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार एक सय ८२ जना मतदान अधिकृत र एक सय ८२ जना नै सहायक मतदान अधिकृत खटिएका छन् । यसमा तीन सय ४९ जना सहयोगी कर्मचारी र एक सय ८२ जना कार्यालय सहयोगी पनि मंगलबारसम्म खटिसकेको मुख्य निर्वाचन अधिकृत शिवप्रसाद खनालले बताए । उनका अनुसार निर्वाचन तयारी पूरा भएसँगै मतदान केन्द्रमा मतदानका सामग्री सहित कर्मचारी गाउँगाउँ पुगेका हुन् ।  निर्वाचन सफल पार्न चारै तहका कर्मचारी मतदात केन्द्रमा पुगेकोे लमजुङका प्रमुख जिल्ला अधिकारी शुसील वैद्यले बताए । प्रत्येक मतदान केन्द्रमा तीन तीन जना गरी पाँच सय ४६ जना स्वयंसेवक खटाइएको छ । एउटा मतदानस्थलमा एकदेखि तीन वटासम्म मतदान केन्द्र रहेको जिल्ला निर्वाचन कार्यालय लमजुङले जनाएको छ । कार्यालयका अनुसार पाँच सयभन्दा कम मतदाता रहेको १५ वटा मतदान केन्द्र छन् । पाँच सय सम्म मतदाता रहेको केन्द्रमा एक जना सहायक कर्मचारी र पाँच सयभन्दा बढी मतदाता रहेको केन्द्रमा दुई जना सहायक कर्मचारी खटिएका छन् ।