फोर आइज न्युज
बिहिबार, चैत्र २०, २०८१
  • होमपेज
  • पुलबाट मोटरसाइकल खस्दा चालकको मृत्यु

पुलबाट मोटरसाइकल खस्दा चालकको मृत्यु

पुलबाट मोटरसाइकल खस्दा चालकको मृत्यु

नवलपरासीको (पश्चिम) सुस्ता गाँउपालिका–२ सतपत्तीमा आज बिहान मोटरसाइकल दुर्घटना हुदा चालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सरावल गाँउपालिका–१ सालबासका ५३ वर्षीय ओमनाथ फौहदार रहेका छन् । उनको चौपत्ता स्थित शहीद स्मृती सामुदायीक अस्पताल उपचारको क्रममा आज बिहान ४ बजे मृत्यु भएको हो ।

आज बिहान ३ बजे ओमनाथले चलाएको लु २२ प ३६७५ नम्बरको मोटरसाईकल अनियन्त्रित भई साँगुरो पुलबाट तल खसेको प्रहरी चौकी कुडियाले जानकारी दिएको छ

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका