फोर आइज न्युज
बिहिबार, चैत्र २७, २०८१
  • होमपेज
  • धादिङमा पहिरोले घर पुरिँदा एकको मृत्यु

धादिङमा पहिरोले घर पुरिँदा एकको मृत्यु

धादिङमा पहिरोले घर पुरिँदा एकको मृत्यु

धादिङमा पहिरोले घर पुरिँदा एक जनाको मृत्यु भएको छ।

निलकण्ठ नगरपालिका वडा नम्बर ४ को बेसारेस्थित बेशीघरमा पहिरोले घर पुरिँदा शर्मिला रानाको मृत्यु भएको प्रहरीले जनाएको छ।

गए राति पहिरोले घर पुरिएको थियो। घरमा रहेकी उनलाई पहिरोले पुरेको थियो। प्रहरी र स्थानीयले शव पहिरोबाट निकालेका छन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका