फोर आइज न्युज
बिहिबार, भदौ १२, २०८२
  • होमपेज
  • बृजेश सिंह – नेपाल इञ्जिनियर एसोसिएसनको वागमती प्रदेश सदस्यमा निर्वाचित

बृजेश सिंह – नेपाल इञ्जिनियर एसोसिएसनको वागमती प्रदेश सदस्यमा निर्वाचित

युवा इञ्जिनियर बृजेश सिंह  इञ्जिनियर एसोसिएसनको वागमती प्रदेश सदस्यमा निर्वाचित भएका छन् ।

नेपाल इञ्जिनियर एसोसिएसनको हालै सम्पन्न निर्वाचनमा सिंह वागमती प्रदेश सदस्यमा निर्वाचित भएका हुन् । सिंह  डा.हरिबहादुर दर्लामी नेतृत्वको केन्द्रीय तथा रोहिणी पौडेल नेतृत्वको प्रदेश प्यानलबाट उम्मेद्वार रहेका थिए । दर्लामी नेतृत्वको प्यानल नै अत्याधिक मतका साथ विजयी भएको छ ।

नेपाल इन्जिनियरिङ कलेज बाट इलेक्ट्रोनिकस एन्ड कम्युनिकेस्न इन्जिनियरिङ  बिषय्मा स्नातकोत्तर हासिल गरि अहिले आफ्नै आइ टि कम्पनी  चलाइरहेका छन साथ साथै नेपाल विद्यार्थी संघको राजनीतिमा समेत सकृय छन । सालिन र भद्र इञ्जिनियरका रुपमा सिंह  परिचित छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि?

सबै
स्थानीय तह निर्वाचनका लागि लमजुङमा निर्वाचन सामग्रीसहित मतदान केन्द्रका कर्मचारी खटिएका छन् । जिल्लामा आठ सय ९५ जना कर्मचारी खटिएका हुन् । चार नगरपालिका र चार गाउँपालिका रहेको लमजुङमा १२३ मतदानस्थल र १८२ मतदान केन्द्र रहेको छ ।  मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार एक सय ८२ जना मतदान अधिकृत र एक सय ८२ जना नै सहायक मतदान अधिकृत खटिएका छन् । यसमा तीन सय ४९ जना सहयोगी कर्मचारी र एक सय ८२ जना कार्यालय सहयोगी पनि मंगलबारसम्म खटिसकेको मुख्य निर्वाचन अधिकृत शिवप्रसाद खनालले बताए । उनका अनुसार निर्वाचन तयारी पूरा भएसँगै मतदान केन्द्रमा मतदानका सामग्री सहित कर्मचारी गाउँगाउँ पुगेका हुन् ।  निर्वाचन सफल पार्न चारै तहका कर्मचारी मतदात केन्द्रमा पुगेकोे लमजुङका प्रमुख जिल्ला अधिकारी शुसील वैद्यले बताए । प्रत्येक मतदान केन्द्रमा तीन तीन जना गरी पाँच सय ४६ जना स्वयंसेवक खटाइएको छ । एउटा मतदानस्थलमा एकदेखि तीन वटासम्म मतदान केन्द्र रहेको जिल्ला निर्वाचन कार्यालय लमजुङले जनाएको छ । कार्यालयका अनुसार पाँच सयभन्दा कम मतदाता रहेको १५ वटा मतदान केन्द्र छन् । पाँच सय सम्म मतदाता रहेको केन्द्रमा एक जना सहायक कर्मचारी र पाँच सयभन्दा बढी मतदाता रहेको केन्द्रमा दुई जना सहायक कर्मचारी खटिएका छन् ।