दुग्ध किसानको बक्यौता चुलियो, पुग्यो ५ अर्ब
Highlights पैसा उठाइदिन जिल्ला प्रशासन कार्यालय धाउँदै किसान, डीडीसीको बक्यौता मात्रै डेढ अर्ब काठमाडौँ — डेरी उद्योगीहरूको भनाइ मान्ने हो भने कात्तिक, मंसिर, पुस, माघ, फागुन र चैतमा बढी दूध उत्पादन र संकलन हुन्छ । बजार मागभन्दा बढी उत्पादन हुने दूधलाई बटर र पाउडर बनाएर मौज्दात गरिन्छ । मौज्दातलाई नै कारण देखाएर किसानलाई भुक्तानी गर्न ढिलाइ गर्ने […]