जिब्रो सफा नगर्दा क्यान्सरसम्मको जोखिम
काठमाडौँ — जिब्रोको नियमित सरसफाइ नगर्दा गम्भीर स्वास्थ्य समस्या उत्पन्न हुनसक्छ । ओम समाज डेन्टलका चिकित्सक सुवास घिमिरेले जिब्रो सफा नगर्दा मुखमा दुर्गन्ध, ब्याक्टेरियाको संक्रमण, घाउखटिरा र दीर्घकालीन रूपमा क्यान्सरसम्मको जोखिम हुनसक्ने चेतावनी दिएका छन् । जिब्रोको हेरचाह किन आवश्यक ? डा. घिमिरेका अनुसार, जिब्रो शरीरको संवेदनशील अंग हो, जसले स्वाद दिने मात्र होइन, शरीरको समग्र स्वास्थ्यको संकेत […]