टिकटक-फेसबुकमा जथाभावी अरुको फोटो-भिडियो राखे के सजाय हुन्छ ?
अन्य वा अपरिचित व्यक्तिको भिडियो खिचेर टिकटक बनाउने, फेसबुकमा भिडियो राख्ने जस्ता प्रवृत्ति मौलाएको छ । आफ्नो मनोञ्जनका लागि अरुको भिडियो जथाभावी राख्दा के हुन्छ ? सम्भवतः प्रयोगकर्ताहरु अनभिज्ञ छन् । अरुको अनुमति नलिई जथाभावी खिचिएका भिडियो यसरी सामाजिक सञ्जालमा अपलोड गर्नु ‘अपराध’ मानिन्छ । ‘यो विद्युतीय अपराध हो,’ सामाजिक सञ्जाल विज्ञ विजय लिम्बू सेनिहाङ […]