नवनियुक्त मन्त्रीहरूद्वारा शपथ ग्रहण
काठमाडौँ — नवनियुक्त मन्त्रीहरूले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । शितलनिवासस्थित राष्ट्रपति कार्यालयमा नवनियुक्त मन्त्रीहरूलाई राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार दिउँसो ११ बजे शपथ ग्रहण गराएकी हुन् । नेकपा एकीकृत समाजवादीको सिफारिसअनुसार जीवनराम श्रेष्ठ संस्कृति, पर्यटन तथा नागरिक उड्ययन, मेटमणि चौधरी सहरी विकास, भवानीप्रसाद खापुङ स्वास्थ्य, शेरबहादुर कुँवर श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीमा […]