राष्ट्रिय युवा गैर सरकारी महासंघ नेपालको महाधिवेशन र साधारणसभा सम्पन्न
बागमती प्रदेशका युवा तथा खेलकुद मन्त्री माननीय रत्न ढकालको प्रमुख आतिथ्यतामा राष्ट्रिय युवा गैरसरकारी महासंघ नेपालले आफ्नो महाधिवेशन र साधारणसभा सम्पन्न गरेको छ । युवाहरुलाई जागरुक गराउदै व्यक्तित्व विकास, राजनीती, पर्यावरण, ग्रामीण विकास आदिलाई नयाँ कोणबाट हेर्ने महाससंघको यो १० औं साधारणसभा हो भने चौथो महाधिवेशन हो। कार्यक्रममा महासंघका कोषाध्यक्षले आर्थिक तथा लेखापरीक्षण प्रतिवेदन […]