नेताको आदेश कुर्दा गभर्नर सिफारिस समितिको बैठक नै बस्न सकेन
Highlights गभर्नर सिफारिस प्रक्रिया अघि नबढ्दा २५ चैतदेखि राष्ट्र बैंक कायममुकायम नेतृत्वमा, पद रिक्त हुनुभन्दा एक महिनाअघि नै गभर्नर नियुक्ति गर्नुपर्ने कानुनी व्यवस्था समितिको बैठक बोलाउने जिम्मेवारी अर्थमन्त्रीज्यूको हो, बोलाउनुभएको छैन, छिट्टै बोलाउने भन्नुभएको छ।- विश्व पौडेल, सिफारिस समिति सदस्य सञ्चारमाध्यमबाट पाएको जानकारी भागबन्डा नमिलेर बैठक नबसेको भन्ने छ, संयोजकले बैठक बोलाउने हो तर खबर आएको […]