फोर आइज न्युज
मङ्लबार, बैशाख २, २०८२
  • होमपेज
  • आन्दोलनरत कर्मचारीद्वारा देशभरका विद्यालय बन्द

आन्दोलनरत कर्मचारीद्वारा देशभरका विद्यालय बन्द

आन्दोलनरत कर्मचारीद्वारा देशभरका विद्यालय बन्द

आन्दोलनरत कर्मचारीहरूले देशभरका सामुदायिक विद्यालय बन्द गराएका छन् । पूर्ण सेवा सुरक्षा ग्यारेन्टी लगायतका विभिन्न माग अघि सारेर भदौ १ गतेदेखि आन्दोलन गर्दै आएका विद्यालय कर्मचारीहरूले आजदेखि देशभरका विद्यालय बन्द गराएका हुन् ।

सेवा–सुविधाको वृद्धि गर्नुपर्ने भन्दै उनीहरू निरन्तर आन्दोलनमा उत्रिरहेका छन्। सँगै काम गरेका शिक्षकहरूको तलब बढ्दा आफूहरूको कहिले नबड्ने र अवकाश पछि सेवा सुविधा पनि नपाउने गरेकोमा उनीहरूको गुनासो छ।

पछिल्लो समय कर्मचारीले माइतीघर मण्डलामा आन्दोलन गर्दै आएका थिए। गत ९ गते खुलामञ्चमा प्रदर्शनसमेत गरेका थिए।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका