फोर आइज न्युज
बिहिबार, चैत्र २०, २०८१
  • होमपेज
  • श्रीद बचत तथा ऋण सहकारी संस्थाद्वारा निशुल्क स्वास्थ्य शिविर आयाेजना

श्रीद बचत तथा ऋण सहकारी संस्थाद्वारा निशुल्क स्वास्थ्य शिविर आयाेजना

श्रीद बचत तथा ऋण सहकारी संस्थाद्वारा  निशुल्क स्वास्थ्य शिविर आयाेजना

काठमाडाै ।
श्रीद बचत तथा ऋण सहकारी संस्था लि कागेश्वरी मनहरा नगरपालिका वडा नं ६ मुलपानीले सामाजिक उत्तरदायित्व सेवा अन्तर्गत आफ्नाे कार्यक्षेत्र गाेकर्णेश्वर नगरपालिका वडा ७ र वरपरका स्थानिय बासिन्दा तथा संस्थाका शेयर सदस्यहरुलाई लक्षित गरि आज एक बृहत निशुल्क स्वास्थ्य शिविर आयाेजना गरियाे ।
गाेकर्णेश्वर नगरपालिका का नगर प्रमुख श्री दिपक रिसालले उदघाटन गर्नु भएकाे उक्त कार्यकर्म बारे श्रीद बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष श्री बच्चुराम पाेखरेलले प्रकाश पार्नु भएकाे थियाे ।स्थानियस्तरमा छरिएररहेकाे सानाे/ सानाे
रकम संकलन गरि स्वयमा स्वाबलम्वन पारस्परिक सहयाेग एवम् मितव्ययिता अभिवृदि गरि नियमित बचत गर्ने बानी प्रवर्धन गर्ने उदेश्यले स्थापित संचालित याे संस्था २०६४ सालमा सहकारीकाे सिदान्त अनुसार गठन भएकाे थियाे ।



बृहद निशुल्कस्वास्थ्य शिविरमा काठमाडाै मेडिकल कलेज शिक्षण अस्पतालका ३० जना स्वास्थ्यकर्मी हरुकाे टाेलिले जनरल मेडिसिन, प्रसुति तथा स्त्रीरोग , बालराेग, शल्यक्रिया , हाडजोर्नी तथा नशाराेग, छाला तथा याैनराेग नाक कान घाँटी, आँखा प,िक्षण तथा उपचार, दन्त सेवा का साथै ल्यावटेस्ट अन्तर्गत ( HB Sugar Urea Uric acid blood group urinR/ E pregnancy E.C.G.vidio exsare सेवा बाट करिव ७०० जनाले परिक्षण गराएका थिए । संस्था का प्रबन्धक श्री निरंजन प्रसाद सापकाेटाले यस शिविरमा अधिकांश महिला तथा वृद्ववृद्वाहरुकाे धेरै उल्लेख्य सहभागिता रहेकाे जनकारी गराउनु भयाे ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका