फोर आइज न्युज
बिहिबार, चैत्र २७, २०८१
  • होमपेज
  • तारा एयरद्वारा पोखरा– जोमसोम उडान एक सातालाई स्थगित

तारा एयरद्वारा पोखरा– जोमसोम उडान एक सातालाई स्थगित

तारा एयरद्वारा पोखरा– जोमसोम उडान एक सातालाई स्थगित

तारा एयरले पोखरा–जोमसोम–पोखरा उडान स्थगित गरेको छ। पाइलट प्रभाकर घिमिरेसहित २२ जना यात्रु गुमाउनेगरी नाइनएन–एईटी ट्वीनअटर विमान दुर्घटना भएपछि तारा एयरले एक सातालाई उडान स्थगित गरेको हो।

तारा एयरको उक्त विमान गत आइतबार मुस्ताङको थसाङमा दुर्घटनामा परेको थियो ।तारा एयरले विशेष कारणवश जेठ २० शुक्रबारदेखि २७ गतेसम्म नियमित उडानहरु हाललाई स्थगित गरिएको सूचना जारी गरेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका