फोर आइज न्युज
मङ्लबार, बैशाख २, २०८२
  • होमपेज
  • अलपत्र नेपालीको व्यवस्थापनका लागि श्रममन्त्री श्रेष्ठ यूएई जाने

अलपत्र नेपालीको व्यवस्थापनका लागि श्रममन्त्री श्रेष्ठ यूएई जाने

अलपत्र नेपालीको व्यवस्थापनका लागि श्रममन्त्री श्रेष्ठ यूएई जाने

युएईमा अलपत्र परेका नेपालीको व्यवस्थापनका लागि आगामी साता सरकारको प्रतिनिधित्व गर्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ यूएई जाँदैछन् । वैदेशिक रोजगारीको प्रलोभनमा परी भिजिट तथा अन्य भिसामा यूएई गई अलपत्र परेका नेपालीको व्यवस्थापनका विषयमा यूएई सरकारसँग छलफल गर्न मन्त्री श्रेष्ठ यूएई जान लागेको श्रम मन्त्रालयले जनाएको छ ।

यूएई जाने मिति र समय भने खुलाइएको छैन ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका