युवा समाजसेवी रोशन बाबू श्रेष्ठको वडा सदस्यमा उम्मेदवारी
स्थानीय निर्वाचनको मिति बैशाख ३० गते घोषणा भएलगत्तै वडा, नगर, प्रदेश तथा जिल्लाहरुमा आकांक्षीहरूको संख्या बढ्दो रुपमा देखिएको छ। यसैक्रममा गोकर्णेश्वर नगरपालिका वडा नं ४ निवासी रोशन बाबु श्रेष्ठले पनि वडा सदस्यमा आफ्नो उम्मेद्वारी दिने भएका छन। श्रेष्ठ गोकर्ण बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष मात्र नभै एक उद्यमशील युवा, सफल व्यवसायी र समाजसेवी पनि […]