दलित समुदायको हक अधिकारलाई सुनिश्चित गर्न माग पेश
राष्ट्रिय दलित मुक्ती जागरण अभियान नेपालले आज पत्रकार सम्मेलन गर्दै निर्वाचन आयुक्त दिनेश कुमार थपलियालाई ६ बुदे माग पेश गरेको छ। प्रस्तुत बुदामा दलित समुदायबाट कम्तिमा १३ % स्थानीय तहका कार्यकारी पदहरुमा टिकट,दलित महिलालाई पहिलो प्राथमिकता लगायत मागहरु आयुक्त सामु बुझाएको हो। दलित समुदायका युवाहरूले स्थानीय तहको निर्वाचनमा दलित समुदायको समानुपातिक प्रतिनिधित्व गर्न माग गरेका […]