गोकर्णेश्वर ८ वडा कार्यसमिति सामूहिक राजीनामाको तयारीमा
स्थानीय तहको चुनाव नजिकिँदै गर्दा जिल्ला,प्रदेश , नगर र वडाका सबै सदस्यहरुको सक्रियता बढ्दो रुपमा देखिएको छ। स्थानीय चुनावको पाँच वर्षपछि स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरुले राजीनामा दिनुपर्ने प्रावधान नेपालको संविधान धारा ३३२ ले दिएको छ तथापी कार्यकाल सकिएको छ महिनाभित्रमा निर्वाचन गरिसक्नुपर्ने कुरा हो । यसै संवैधानिक मान्यतालाई पुर्ण रुप दिनको लागि गोकर्णेश्वर नगरपालिका […]