काठमाण्डौ उपत्यकासहित वाग्मती प्रदेशमा गाडी भाडा बढ्यो : वैशाख १ गतेदेखि लागू हुने
काठमाण्डौ – काठमाण्डौ उपत्यकासहित वाग्मती प्रदेशमा सार्वजनिक गाडीको भाडा बढेको छ । बढेको भाडा नयाँ वर्ष, वैशाख एक गतेदेखि लागू हुनेछ । वाग्मती प्रदेशको श्रम, रोजगार तथा यातायात व्यवस्था मन्त्रालयको निर्णय अनुसार भाडादर समायोजन गरिएको हो । […]