गोकर्णेश्वर नगरपालिकामा उपमेयर पदका प्रवल दावेदारहरु
यसै गोकर्णेश्वर नगरपालिकाको वर्तमान उपमेयर एबम् नेपाली काँग्रेसको महाधिबेसन प्रतिनिधि शान्ति नेपालले फेरि पनि आफ्नो दावा रहेको बताउँछिन्। नेपाल, पहिले शिक्षक थिन भने सामाजिक कार्यमा पनि रुचि राख्दथिन। नेपालको स्थायी बसोबास गोकर्णमा रहेको छ। नेपाली काँग्रेसको महाधिबेसन प्रतिनिधि, गोकर्णेश्वर नगरपालिकाको धार्मिक तथा आध्यात्मिक सदभावना दुत साथै चामुण्डा मा.वि. र जया मल्टिपल क्याम्पसको अंगेजी विषय को […]