फोर आइज न्युज
शुक्रबार, मंसिर २०, २०८२
  • होमपेज
  • यमनी आक्रमणमा एकतिस सोमाली शरणार्थीको मृत्यु

यमनी आक्रमणमा एकतिस सोमाली शरणार्थीको मृत्यु

संयुक्त राष्ट्रसङ्घले बिहीबार राति सोमालियाली शरणार्थी लिएर यमनी रेड सी (सामुद्रिक) तटीय क्षेत्रमा हिँडिरहेको एउटा डुङ्गामा आक्रमण हुँदा कम्तिमा ३१ जना शरणार्थीको मृत्यु भएको जनाएको छ ।
आप्रवासी मामिला हुर्ने अन्तर्राष्ट्रिय सङ्गठनका प्रवक्ता जोयल मिलम्यानले आफूलाई जानकारी भएअनुसार उक्त घटनामा ८० जना घाइते भएका र उनी ।लाई अस्पताल भर्ना गरिएको छ ।
यमनको विद्रोहीद्वारा सञ्चालित समाचार संस्थाले शुक्रबार दिएको जानकारीमा घटनामा दर्जनौँ मरेका र ठूलो सङ्ख्यामा घाइते भएका बताइएको छ ।
होडेइडा प्रान्तको बाबअल मान्दब स्ट्रेटमा आक्रमणमा भएको उक्त घटनाप्रति संयुक्त राष्ट्रसङ्घ तथा अन्तर्राष्ट्रिय मानवअधिकारवादी सङ्घसङ्गठनले गहिरो चासो व्यक्त गर्दै दुःख व्यक्त गरेका छन् । रासस÷एपी

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि?

सबै
युक्रेनी हमलामा २ सय रुसी सेना मारिएको दाबी ✍️: टिभी अन्नपूर्ण 🕒 प्रकाशित: भदौ १२, २०७९  12 Shares facebook sharing buttontwitter sharing buttonmessenger sharing buttonsharethis sharing button मस्को । रुसले कब्जा गरेको क्षेत्र लुहान्स्कमा रहेको आधार शिविरमा भएको युक्रेनी मिसाइल हमलामा २ सय रुसी प्याराट्रुप्स मारिएको स्थानीय नेताले दाबी गरेका छन् । पूर्वी युक्रको कादिभ्का सहरमा रहेको मुख्यालयमा भएको रुसी हमलामा उनीहरू मारिएका लुहान्स्का गभर्नर सेर्ही गैडाइले जानकारी दिए ।  विस्फोटबारे सेयर गरिएको एउटा भिडियोमा रुसी सेनाले आधारको रूपमा प्रयोग गरेको होटलको भग्नावशेष देख्न सकिन्छ ।  उनले फेसबुकमा लेखेका छन्, ‘अस्थायी रूपमा कब्जा गरिएको कादिभका, लुहान्स्क क्षेत्रमा, युक्रेनी सैनिकहरूले रुसीहरूको आधारलाई ध्वस्त पारे । ’ आक्रमण करिब २०० रुसी प्याराट्रुप्स मारिएका उनले बताए ।  युक्रेनमाथि रुसले हमला गरेको ६ महिना पूरा भएको छ । हमलामा दुबै देशका सयौँ सैनिकको मृत्यु भएको छ ।